गाउँ / समाजआफ्नै ट्र्याक्टरले किचेर चालकको ज्यान गयो
न्यूज ब्यूरो || मोरङ, ५ चैत । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै
८ वर्ष अगाडि · गाउँ / समाज












