प्रमुख समाचारजनकपुरः 'जानकी जन्मोत्सव' यसपाली पूजापाठमै सीमित
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष अति धुमधामका साथ मनाइदै आएको जानकी नवमी (सीता जन्मोत्वस) यसपाली पूजापाठमै सिमित गरेको छ । कोभिड–१९ को जोखिमलाई ध्यान दिदैँ यहाँस्थित जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ । जानकी मन्दिरका सहायक महन्त र
६ वर्ष अगाडि · प्रमुख समाचार












