देश कालजनकपुरमा राजसँस्था फर्काउन जुलुस
पार्टीका केन्द्रीय सदस्य, मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह, प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह लगायतको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।
५ वर्ष अगाडि · देश काल




