
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालनेपाली काँग्रेसका नेता रामहरि खतीवडा, लक्ष्मी परियार, प्रमिला राईलेलगायतले मुलुकको विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि बोले ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनन्यूज ब्यूरो, भारत । भोजपुरी फिल्मका अभिनेता एवम् गायक समेत रहेका खेसारी लाल यादव केही दिनदेखि सोसल मिडियामा छाएको छ । Khesari Lal Yadav New Bhojpuri Song, Subah Love Ho Gaya Sanjhe Sab Ho Gaya यो सीजनमा होलीको गीतलाई लिएर इन्टरनेटमा नयाँ रेकर्ड बनाएको खेसारी लाल यादवको अर्को गीत पनि हिट हुने क्रम ज
५ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारवडा अध्यक्ष आलम स्वयमको उपस्थितीमा उल्लासपुर्ण वातावरणमा होली मनाएको तस्बिर समेत सामाजिक सञ्जालमा देख्न सकिने स्थानीय नगिना रायभरले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकमला नदीको बाँधमा रहेको प्रहरीको यस्तो व्यवहारको कारण स्थानीयहरु सहित आम नागरिक समेत आजित भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताए । उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनको साथबाट केहि नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी पनि फेला परेको प्रहरीको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजआगामी दिनमा यस विद्यालय लाइ डेस्क बेंच तथा अन्य सहयोग गर्ने प्रतिबद्धता मारवाड़ी युवा मंचले समेत गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, राजविराज । सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको शुक्रबार (आज) मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा नजिकै रहेको कल (टुबवेल) निर कपडा धुनका
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीयता, महावीर स्पोर्टस क्लवका अध्यक्ष दिलीप कुमार यादवले खेलकुदको विकासका लागि आफुहरुले प्रत्येक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारमुख्यमन्त्री राउतले यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वास व्यक्त गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार