ब्यूरो-रिपोर्टरकर्मचारीले कानुनी गलती गर्दा झपारे, आफ बच्नको लागि ममाथि कुटपिटको आरोप लगाएः मेयर मण्डल
मेयर मण्डलले भने, “सबै कर्मचारीहरुलाई बोलाएको थिए, सुरेशलाई पनि बोलाए । सो बीचमै मैले उहाँलाई झपारेको म स्वीकार गर्छु, तर हातपात गरेको कुरा बँग्याएर आफ्नो मानमर्दन गर्नुभएन नी । अख्तियारले श्रेस्ता माग गरिरहेको अवस्थामा बरबुझारथको सन्दर्भमा सुरेशले बरबुझारथ गरेको प्रमाण फेला परेपछि आक्रोसमा झपारेको हुँ, तर हातपात गरेको होइन् । मलाई फँसाउने षडयन्त्र गरिरहेको छ सुरेश र प्रशान्त ।”
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर








