
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२८ समाचार
गाउँ / समाजसो सन्दर्भमा विद्यालयका प्रधानाध्यापक जीतेन्द्र कुमार महराले शौचालय निर्माण भइरहेको तर त्यसमा अनियमितता भइहरेको बारे आफूलाई अहिले थाहा नभएको प्रतिक्रिया दिए । केही दिनदेखि परीक्षामा व्यस्त रहेको बताउँदै उनले आज गएर हेर्ने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, पूर्व प्रअ यादवले भने आफू हातपात नगरेको तथा झडपको अवस्था सृजना भएको स्वीकारे । उनले आफू हल्का हात मात्र लगाएको स्वीकारे । अधिकारीले आफूहरुलाई बोलाएर सहयोग नगरेको भन्दै आफू आक्रोसित बनेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको मिले वा नमिलेका विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो भने विपक्षीको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेशी तोक्न भनेको थियो ।
५ वर्ष अगाडि · देश काल
पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकासाथै उनले मधेस केन्द्रित दलका कारण मधेसका जनतामा भ्रम, असन्तुष्टि र आक्रोश सिर्जना भएको तथा तराई मधेसका विभिन्न जिल्लामा बन्द, हडताल र जातीय द्वेष फैलाउन पुगेको भन्दै सोही क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा त्रासदी र बीभत्स घटना हुन पुगेको जनाएका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारविदेशमा कमाएको रकम वचत नभएको भन्दै श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ । प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधियस्तै, घटना यही बर्षको फरबरी महिनामा छिमेकी राष्ट्र भारतमा पनि भएको थियो । अनलाईन क्लास चलिरहेको बेला स्वेता काण्डले पनि चर्चा पाएको थियो । अनलाईन क्लास चलिरहेको बेला आफ्नो माईक बन्द गर्न बिर्सेर कुरा गर्न थालेपछि ट्रोल बनेको थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजपक्राउ पर्नेहरुमा विदेह नगरपालिका वडा नं. ७ बस्ने बर्ष २३ को कार्यक्रमको एँकर श्याम पासवान, भारतको उत्तर प्रदेश राज्य इटहर्बा बस्ने बर्ष २१ को अनुशव मिश्र, सोही ठाउँ बस्ने बर्ष २० की डान्सर काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ को सुनिल पासवान, वर्ष २१ की रिना देवी पासवान रहेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोभैंसी किन्न लिएको कर्जा एक चोटीमा एक मुष्ठ नपाएका कारण सबै पैसा घर खर्चमै सकियो । अहिले आएर साहूले ५० हजार कर्जाकोे दुईबर्षमै दुई लाख बताउदै आएको छ । पैसा नदिएको भैंसी खोलेर समेत लैजाने धम्की दिदै आएको गुनासो गरिन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालविद्युत प्राधिकरण जनकपुरका शाखा प्रमुख प्रमोद साहले सार्बजनिक जग्गामा कसले के गरियो हामीलाई थाहा हुदैन तर सर्बजनिक जग्गामा व्यक्तिले लगाएको ट्रान्सर्फमरमा लाइन जडान गरिएको छ की छैन भनेर बताए ।
५ वर्ष अगाडि · देश काल