क्राईम ब्यूरोप्रेमिकाको हत्या गरी भागेका यादव करिब दुई बर्षदेखि फरार, न्यायको प्रतिक्षामा पीडित परिवार
पीडितका बुबा रामविनेश रायले छोरीको हत्यारा अझै स्वतन्त्र रूपमा हिँडिरहँदा आफूहरूलाई न्याय नपुगेको गुनासो गरेका छन्। उनले सम्बन्धित निकायलाई यादवलाई तत्काल पक्राउ गरी कानुनी सजाय कार्यान्वयन गराउन आग्रह गरेका छन्।
६ महिना अगाडि · क्राईम ब्यूरो











