
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३० समाचार
देश कालझडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?गत असोज १२ गते नै पक्राउ गरिएको हकिम थुनुवामै रहेको बेला आज मृत फेला परेको बताइएको छ । उनले थुनुवामै रहेको बेला आत्महत्या गरेपछि हकिमका परिवारजन र आफन्तजन सहित गाउँ गाउँबाट बोलाएको मुस्लिम समुदायका युवाहरुले शर्माको घर जलाएका हुन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारअध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको टिकाटिप्पणी पनि समाजिक सँजालमा गरिएको छ । यद्यपी, यो सत्य नरहेको र एक व्यक्ति, एक पद नीति अन्तर्गत अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसअघि राजदेवीमा प्रसाद चढाउने कार्य (लड्डु चढाई) कार्यक्रम पनि अष्टमीको विहानैदेखि हुने जनाइएको छ । हुनतः प्रत्येक दिन नै प्रसाद चढने राजदेवीमा सप्तमीको राती १२ बजे अर्थात अष्टमीको बिहान १२ बजेदेखि भव्य र विशेष रुपले प्रसाद चढाउने मान्यता अनुसार हजारौँको सँख्यामा दर्शालुहरु आउने गरिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहिरासतमा थुनुवाको मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ । हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो । अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउन बाँकि रहेको छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोहामीले जयसवालको काउन्सिल नम्बरको विषयमा आयुर्वेदिक चिकित्सा परिषदमा फोन गरेर बुझ्दा उनी परिक्षामा सहभागी भएपनि उनको केही डकुमेन्टहरु नपुगेकाले काउन्सिल नम्बर नदिएको बताए । एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एक्यूपँचरमा डिप्लोमा मात्रै गरेका उनले डाक्टर लेख्न नपाए पनि उनले बोर्डमा आफुलाई
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
सम्पादकिययसरी दिनानुदिन मिथिला मधेशको धरोहरलाई आधुनिकता र वर्तमान समयमा दिएको चुनौतिलाई निराकरणको उपाय खोज्नु आजको आवश्यकता देखिन्छ । आयोजकले समेत यस्ता प्रवृति र यस्ता नृत्य गीतलाई लगाम लगाउनुका साथै त्यस्ता टिमलाई बहिष्कार गर्नुको विकल्प छैनन् ।
५ वर्ष अगाडि · सम्पादकिय
पत्रपत्रिकागठबन्धन सरकारमा सहभागिताको विषयमा जसपा भित्र तीब असन्तुष्टि देखिएको छ । सरकारमा पराना नेताहरुलाई नै पठाएपछि युवा नेताहरुमा आक्रोश बढेको छ । वीरगञ्जमा जसपाका कार्यकर्ताहरु सडकमा उत्रेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
मृतक तीनै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी बस्नेतले बताउनुभयो । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो