देश कालशहीदनगर नगरपालिकाको करारका शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश
यस आदेशसँगै शहीदनगर नगरपालिकाले अघि बढाएको शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया अस्थायी रूपमा रोकिएको छ। अदालतको अन्तिम फैसला नआउँदासम्म नियुक्ति प्रक्रिया अन्योलमा रहने देखिएको छ।
५ महिना अगाडि · देश काल











