प्रमुख समाचारमधेशको वर्तमान सरकार ढल्ने अन्तिम चरणमा, जसपा वा जनमतले एमालेसहितको सरकार बनाउने कसरतमा
सरकार सञ्चालनभन्दा बाहिरी समन्वय र अनौपचारिक शक्ति केन्द्रहरूको प्रभाव बढेको, मन्त्रालयभन्दा बाहिरै निर्णय हुने प्रवृत्ति मौलाएको आरोप समेत उठ्न थालेको छ । नयाँ सत्ता समीकरण बनेसँगै यी आरोपहरूलाई कसरी सम्बोधन गरिन्छ भन्नेमा अबको राजनीतिक दिशा निर्भर रहने देखिन्छ ।
५ महिना अगाडि · प्रमुख समाचार











