प्रमुख समाचारबारा निर्वाचन क्षेत्र नं. १ः रास्वपा (घण्टी) का अर्का साँसद गणेशको घर ऐलानी जग्गामा, घर भत्काईने
अरुको घर भत्काउने सरकारका आफ्नै सांसदको घर किन भत्काउंदैनन भन्ने आवाज उठिरहेको छ । यसैबीच सांसद धिमालले पनि आफ्नो सार्वजनिक ऐलानी जग्गामा रहेको स्वीकार गरेका छ्न ।
५ महिना अगाडि · प्रमुख समाचार










