ब्यूरो-रिपोर्टरधनुषाको जनकनन्दिनीमा जुवा, कैयौँ बिहारीसहित ७ जना पक्राउ
पक्राउ पर्नेहरूमा जनकनन्दिनी गाउँपालिका–३ का ३९ वर्षीय अजिम राइन, ४९ वर्षीय बिक्नु मण्डल, भारत बिहार राज्य मधुवनी जिल्ला देवधा वडा नं. ९ का ३५ वर्षीय दिनानाथ साह, वडा नं. ५ का ४२ वर्षीय राजु महतो, वडा नं. ९ का ३१ वर्षीय श्रवण साह, वडा नं. ७ का ३५ वर्षीय मोहम्मद आखरुज जमाल तथा वडा नं. १ का ३९ वर्षीय मधु नट रहेका छन् । धनुषा प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











