ब्यूरो-रिपोर्टरपत्रकार बखतियार अलिलाई धमकी दिने डा.गुणेश्वर झा पक्राउ
समाचार लेखेको विषयलाई लिएर स्तुती सौम्य हेल्थ केयर मलंगवा – १० का संचालक डा. गुणेश्वर झा पत्रकार अलिलाई पटक–पटक अभद्र व्यवहार, गालीबेईजती र धाक–धमकी दिदै आएको थियो । सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्धा दर्ता गरि पक्राउ गरेको प्रहरीले जनाएको छ । डा। झा यो भन्दा पहिला पनि राजनीतिक पहुचको उन्मादमा धेरै पत्रकारहरुलाई धाक–धमकी र अभद्र व्यवहार गर्दै आएको छ ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर










