
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४७ समाचार
त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसन्न्यास प्राप्त गर्नेहरुलाई ओशोका अनुयायीहरुले अत्यधिक सम्मान गर्छन् । उनीहरुले आफ्नो नामअघि स्वामी लेख्न सक्छन् भने प्रायः सेतो र गेरुवा वस्त्र लगाउने गर्छन् । डा. राउतले पनि आफ्नो नयाँ नामअघि स्वामी लेख्न सक्नेछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकृष्णको घरबाट उनले सुत्ने कोठाको पलँगमा रहेका घर्रामा सो रकम र मोबाईल फेला परेको जनाइएको छ । जीतेन्द्रले दिएको बयानको आधारमा अर्का आरोपित दिपेन्द्र मण्डलको घरमा जाँदा उनको घरमा समेत खानतलासी गर्दा उनको घरबाट ७८ हजार रुपैयाँ नगद बरामद भएको हो । उनीहरुले २ लाख ५ सय रुपैयाँ लुटेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, काठमाडौँ | चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ र
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालविभिन्न दलहरुसहित आफ्नै दलभित्र अन्तरघातको शिकार भई चुनावमा पराजीत भएका नेता नीधिले भगवान रामप्रति आस्था देखाएका छन्। राममन्दिरमा आफ्ना नाम राख्नेगरी धनुषाका लागि एउटा कक्ष मिलाउन जानकी मन्दिरका महन्थसँग समन्वय गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपी, सो पेट्रोल पम्पमा बिहानैदेखि सयौँ लिटर पेट्रोलियम पदार्थ विक्री वितरण गरिसकेको थियो । सुरुमा मात्र ४ पटकसम्म कम पेट्रोलिम प्रवाह हुने दाबी गरेको पम्पका कर्मचारीहरुले अनुगमन अघि नै सयौँ लिटर पेट्रोल बेचेको पनि बताएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो , सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा एक महिलामाथि आफ्नै जेठाजु विरुद्ध बलात्कार प्रयासको प्रहरीमा उजुरी परेको छ। सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ। घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कारका प
४ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोमुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोयसअघि उद्योग तथा आपूर्तिमन्त्री रहेका मातृक प्रसाद यादवले समेत जचुकाली सँचालनको लागि प्रतिवद्धता जनाएका थिए भने सो अघि रहेका मन्त्रीहरुले पनि जचुकाली सँचालनको लागि प्रतिवद्धता जनाउँदै आएपनि हालसम्म सँचालन भने हुन सकेको छैनन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। कोरोना म
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरो‘सबैको कार्यशैली फरक हुन्छ। मभन्दा अगाडि यो नगरपालिका कसरी चलेको थियो त्यो तपाईं हामी सबैलाई थाहा छ तर, अब मेरो कार्यकालमा सबै खर्चहरू पारदर्शी हुनेछन् र अनावश्यक खर्चमा कटौती गरिने वाचा गर्छु,’ नगरप्रमुख साहले भने।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो