
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४७ समाचार
प्रमुख समाचारसोही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र निजहरुसँ रहेको तमसुक समेत लुटने योजना बनाएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगन्यूज ब्यूरो, जनकपुरधाम । मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ ।
४ वर्ष अगाडि · विचार / ब्लग
देश कालमोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले A+, ७१ जनाले A, ७३ जनाले B+, ३५ जनाले B र ६ जनाले C+ ग्रेड ल्याएका छन् । त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मी कुमारी महतोले ३.८५ र केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम | श्रीमती र सासुलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेको एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। घरायसी विवाद हुँदा सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जना
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारहालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तीब्र बनेपछि अमन चैनको बिरोधीहरु नेपालको बाटो हुँदै भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा | कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीको भत्ताभन्दा जनप्रतिनिधि पदाधिकारीको
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्वीट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन गर्न मधेश सरकारको टोली भ्रमणमा जाने तयारी गरेको थियो । बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजआगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालमन्त्री यादवले केही षड्यन्त्रकारीहरुले पछिल्लो समय वनको जग्गा सुकम्बासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने कार्य गरीरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने जिकिर गरे । मिचिएका तथा अतिक्रमण गरि
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता जिल्ला प्रशासन कार्यालय धनुषाले सो उजुरीको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । अनुसन्धान जारी नै रहेको र अनुसन्धान बिना केही बोल्न सक्ने स्थिति नरहेकोले यस विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिक्रिया दिन इनकार गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियसपथ ग्रहण गर्नुभन्दा अघि नितिश कुमारले लालु प्रसाद यादवलाई फोन गरी बिहारको राजनीतिक सरगर्मीको बारेमा जानकाी दिएका थिए । सो क्रममा लालु प्रसाद यादवले उनलाई बधाई दिँदै फैसलाको स्वागत गरेका थिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधिभायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि