
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४७ समाचार
ब्यूरो-रिपोर्टरराम्रो अनुभवी रहेको ,कार्यालय लाई राम्रो संग चलाउन सक्ने क्षम्ता भएको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष राम आशिष महतोले जानकारी दिएका छ्न ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्युरो ,जनकपुर । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली महिलाहरुको महापर्व हरितालिका तीज र चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा मधेश प्रदेश स्तरीय सांस्कृतिक तीज उत्सव हुने भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित शिवशक्ति यूथ क्लवको आयोजनामा मधेश प्रदेश स्तरीय वृहत नृत्य कला प्रतियोगिता हुन लागेको हो । अगामी
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालकरिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजकानुनले १८ वर्ष मुनिका बालिकालाई मन्जुरीमा करणी गरेपनि अपराध ठहर गरेपनि स्थानीय प्रतिनिधिहरूले यसको अझै वेवास्ता गर्दै मिलापत्र वा विवाह गराउने नाममा घटनालाई सामसुम पार्न कोसिस गर्दै गर्दा यो घटना बाहिरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रममा गोपाल सेवा समितिका महासचिव शशिरंजन यादव, केन्द्रीय सदस्यद्वय सचिन यादव र चन्द्रमोहन यादव, धनुषा जिल्ला अध्यक्ष रामबाबु यादव, पूर्व अध्यक्ष उमेश यादव, रामगोविन्द यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
सम्पादकिय८ देखि १२ कक्षासम्म पढने अधिक किशोरी युवतिहरु अध्ययन अध्यापन छाडेर मात्र टिकटकको लत्तले पनि शहर पस्ने गरेको तथ्याँक छ । गाउँबाट अभिभावकलाई उल्लु बनाएर उनीहरु पढन जान्छु भन्दै शहर पसेर विभिन्न ठाउँमा मात्र टिकटक बनाउन भेटिन्छन् । यसले पढन चाहने छोरीलाई थप समस्या उत्पन्न भएको छ ।
४ वर्ष अगाडि · सम्पादकिय
देश कालत्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसैगरी वडाध्यक्ष केसीले कामनपा १० देवीनगरस्थित इन्द्रबहादुर चाम्लिङ, कामनपा १० देवीनगरस्थित क्षमारानी राई, कामनपा १० देवीनगरस्थित युवराज प्रसाई, कामनपा १० देवीनगरस्थित अष्टनारायण महर्जन, कामनपा १० देवीनगरस्थित इन्द्र चामलिङसहितलाई यस्तै व्यहोराको चिठी पठाएका छन्। सरकारी तथा सार्वजनिक जग्गा मिचेर घर, टहरा तथा कम्पाउन्ड बनाई अतिक्रमण गर्ने प्रवत्ति रोक्न तथा अतिक्रमित जग्गा खाली गर्न अभियान सुरु गरिएको १० नम्बर वडा कार्यालयले जनाएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका – ४ का बासिन्दा समाजसेवी रामदेव यादवले स्थानीय किसानलाई कृषि सामाग्री उपलब्ध गराएका हुन् । समाजसेवी यादवले नहरनियाँ गाउँका किसानहरूलाई खेती गर्ने खेतमा पानी छर्किन लागि बोरिङ जडान, बिजुलीको तार, पोलहरू उपलब्ध गराएको हो । समाजसेवी रामदेव यादवले
४ वर्ष अगाडि · कृषि/ कृषक