विवाह प्रस्ताव अस्वीकार गर्दा १८ महिनाका बालकको ८ पटकसम्म बजारेर हत्या, आरोपी प्रहरी मुठभेडपछि पक्राउ
गत मे ३० मा बालककी आमा घरबाहिर रहेको मौका छोपी आरोपीले चकलेट किनिदिने बहानामा १८ महिनाका बालक आरभलाई साथमा लगेका थिए। त्यसपछि एक सुनसान गल्लीमा लगेर बालकलाई भुइँमा बजार्दै हत्या गरेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
४ महिना अगाडि · अन्तराष्ट्रिय










