देश काल'ग्यालेक्सी एक्सिलेन्स अवार्ड' को दोश्रो संस्करणको घोषणा
आयोजक सँस्थाका अनुसार गत वर्ष होटल स्याडिसनमा भएको पहिलो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित जना निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेतालाई आउदो चैत्र १७ गते होटल हायातमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने योजना छ ।
३ वर्ष अगाडि · देश काल











