खेल / खेलाडीधनुषाको जनकनन्दिनीमा पाँचौ अध्यक्ष गोल्डकप सुरु हुँदै, नेपालको दिग्गज टीमहरु सहभागी हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । खेलाडीको भूमि भनेर चिनिने धनुषाको जनकनन्दिनी गाउँपालिकाले पाँचौ अध्यक्ष गोल्डकप सुरु गर्ने भएको छ । जनकनन्दिनी गाउँपालिकाले यही चैत्त १५ गतेदेखि पाँचौँ अध्यक्ष गोल्डकप गर्ने भएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्डमा हुने फुटबल गोल्डकपमा ८ टिम सहभागी हुने छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी








