खेल / खेलाडीजनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विद्यालय तहमा महिला खेलाडी उत्पादन, खेल प्रतिभाको खोजी तथा महिला खेलकुदको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
३ महिना अगाडि · खेल / खेलाडी











