पालिका खबरजनकनन्दिनी गाउँपालिका अध्यक्ष यादवले ल्याए करोडौँको विकासे बजेट
पूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको सपना साकार पार्नको लागि अध्यक्ष दिपिनदेव यादवले सो योजना ल्याएको बताए । पूर्वअध्यक्ष शेखले आफ्नो वडामा एक मदरसा निर्माणको लागि पहल सुरु गरेका थिए । अल्पायूमै ज्यान गुमाएपछि शेखको सपना साकार पार्न यादवले सो योजना ल्याएको पूर्व गाउँपालिका अध्यक्षका पूर्व स्वकीय सचिव मनोज कुमार यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · पालिका खबर











