देश कालरोगमा मात्रै होइन, लासमा पनि ३% कर, निजी अस्पतालमा उपचारदेखि शवगृहसम्म ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछानेका अनुसार नेपालभर करिब पाँच हजार ३०० एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये ४४३ वटा निजी अस्पतालका हुन् । उनका अनुसार सरकारी, सामुदायिक वा संस्थागत एम्बुलेन्समा भने यो शुल्क लागू नहुने, निजी अस्पतालबाट सञ्चालित एम्बुलेन्समा मात्रै लागू हुने व्यवस्था गरिएको छ ।
२ महिना अगाडि · देश काल










