गाउँ / समाज'माता छिन्नमस्ता' को मुकुट फेर्न खोजिएपछि....
मधेश प्रदेशको विभिन्न शक्तिपीठहरुमध्ये छिन्नमस्ता एक प्रसिद्ध शक्तिपीठको रुपमा रहेको छ । मन्दिर व्यवस्थापन समिति, पूजारी र स्थानीय बुद्धिजीवीहरुको छलफलबाट एक परिवारले उपलब्ध गराएको मुकुट नराख्ने सहमति भएको हो । यद्यपी, मन्दिरमा भने क्षमापूजा गर्ने तयारी गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











