प्रमुख समाचारलोसपाका यी तिनै नेताले बनाए सम्धी–सम्धिनी, छोरी–ज्वाँई र श्रीमतिलाई पार्टीको पदाधिकारी
यस्तै महतोका ज्वाइँ अनिल महासेठ महासचिव बनेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य मात्र थिए । अर्का वरिष्ठ नेता भण्डारीले श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार









