ब्यूरो अपरेशनकल्याणपुर नगरपालिकाका मेयर साहको करारमा कर्मचारी सेटिँग गर्न लाखौँको बार्गेनिँग (अडियोसहित)
अडियोको यो मुख्य संवाद हो । यसपछि महिलाकी श्रीमानले तिरेको रकम वापत पुनः मात्र समय पाउँछन् । करारमा नियुक्ति दिने वापत तिरेको लाखौँ रुपैयाँको कुनै मूल्य नभएको भन्दै उनले ईसारामा रकम फिर्ताको लागि आग्रह गरेको देखिन्छ । यद्यपी, मेयर साहले रकम फिर्ता नगर्ने र नोकरी नै दिने गरी कुरा घुमाएको सुन्न सकिन्छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











