देश काल८ लाख रुपैयाँसहित एक भारतीय युवक पक्राउ
सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चोकमा भारतीय नम्बर बीआर ५० बी १५४२ नम्बरको मोटरसाइकलमा आएका यादवसँग स्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल











