खेल / खेलाडीजनकपुरमा दुई दिने एथलेटिक्स प्रतियोगिता, मनोकामना बोर्डिँग स्कूल प्रथम
२२ वटा विद्यालय सहभागी मध्ये जनकपुर पब्लिक स्कूल पहिलो दिनमै कारवाहीमा परेपछि २१ वटा विद्यालयले मात्र टुर्नामेन्टमा भाग लिन पाएका छन । एक विद्यालयबाट विभिन्न खेलमा गरी ४४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी










