प्रमुख समाचारईन्जिनीयर यादवमाथि सम्पति छानबिनको मुद्दा
न्यूज ब्यूरो, सिरहा । सिरहाको एक स्थानीय तहका ईन्जिनीयरले अकुत सम्पति जोडेको भन्दै सम्पति छानबिनको लागि मुद्दा दायर गरिएको छ । सिरहाको करार इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेको ७ वर्षमा काठमाडौँ सहित १२ स्थानमा जग्गा किनेको आरोपसहित सिरहाको सुखिपुर नगरपालिकामा कार्यरत इन्जिनीयर डोमी यादवमाथि सम्
२ वर्ष अगाडि · प्रमुख समाचार











