देश कालअहंकारले माते धनुषा प्रहरी, पत्रकारहरु असुरक्षित, केही पत्रकार नै दल्ला
धनुषा प्रहरीको गतिविधि, कार्यशैलीप्रति समाचार लेख्दा धनुषाकै केही भनाउँदा पत्रकारहरुले दलाली गर्न थालेका छन् । यद्यपी, उनीहरु समय मिलाएर मात्र पत्रकारिता गर्दै आएका छन् । धनुषा प्रहरीको सन्दर्भमा आउने समाचार हटाउन दबाब दिने धनुषाकै दुई तीन जना पत्रकार सक्रिय छन् ।
२ वर्ष अगाडि · देश काल











