गाउँ / समाजसप्तरीको खेतमा एक युवक मृत अवस्थामा फेला
केही दिन यता सो इटाभट्टा बन्द अवस्थामा छ । मृतकको शरीरमा कुनै बाहिरी चोट देखिएको छैन । गएराती वर्षा भइरहेको र अत्यधिक मदिरा सेवन गरी खेतको बाटो हुँदै इटाभट्टा फर्किने क्रममा चिप्लिएर खेतमा लडेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे सत्यतथ्य बाहिर आउने उनको भनाइ छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











