दशैँ विदा समाप्त, आजदेखि सरकारी कार्यालयहरु खुल्यो
सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।
२ वर्ष अगाडि · देश काल
आज सन्ध्या अर्घ्य
अस्ताउँदो सूर्यलाई अर्घ्य
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७६१ समाचार
सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालआज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघटनामा केके भइरहेको खुल्दै गइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन्।‘घाइते भनिएका व्यक्ति प्रहरीको सम्पर्कमा आउँदै गरेका छन्’ । उनले भनिन,‘घटनाको फराकिलो अनुसन्धानका लागि छानबिन समिति गठन भएको छ। ’
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहाल बैठा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
२ वर्ष अगाडि · देश काल
खेल / खेलाडीपाकिस्तानी टोली छनोट समितिको बैठक शनिबार मुल्तानमा बसेको थियो । सोही बैठकले बाबर आजमलाई टोलीबाट हटाउन सुझाव दिएको समाचारमा जनाइएको छ । हाल पाकिस्तानी टोली सान मसुदको कप्तानीमा रहेको छ ।
२ वर्ष अगाडि · खेल / खेलाडी
देश कालजिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले बाँकेमा करिब छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताउनुभययो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यस्तै जनमत पार्टी निकट मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष औरन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष परबेज अख्तर, प्रमोद यादव, जिल्ला समिति सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, सायद अलि, जयकुमार मिश्रा, अजिम मियाँ हावारी, संजय साह, इमराना खातुन, रेयाज मियाँ, बिरगंज महानगर उपाध्यक्ष संगिता तिवारी, महानगर सचिव राजेश यादव, पटेर्वा सुगौली गापा अध्यक्ष रेयाज अहमद लगायतका नेता कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले एउटै सिरियल नम्बरको दुई रसिदको सन्दर्भमा कि त सिरियल छाप्ने मेसिनको गडवडीले दुई रसिदमा एउटै सिरियल छापिएको हुन सक्ने वा कसैले त्यसलाई कलर फोटोकापी गरेर बदनाम गर्न खोजेको आरोप लगाए । समाजिक सँजालमा राखिएको रसिदको सिरियल नम्बर एउटै भएपनि छपाईको फन्ट (अक्षरको साईज) भने सानो ठुलो देखिएको छ । यसले कसैले बदनाम गर्न खोजेको हुन सक्ने आरोप छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकाठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनव मिथिला फाउडेशनका अध्यक्ष अमित साह, उपाध्यक्ष आदित्य झाले नेपोभिट टायल्स कम्पनीको विशेष स्पोन्सरमा कार्यक्रम सँचालन गरेका थिए । अन्य बर्षभन्दा यसपालीको कार्यक्रम पूर्ण सौहार्द र साँस्कृति भएको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
यस्तै, भोली बिहान ४ बजेदेखि नै प्रसाद चढाउने कार्यक्रम हुनेछ । यसअघि राती १२ बजेदेखि सुरु हुँदै आएकोमा यसपाली बिहान ४ बजेदेखि व्यवस्थापन गरिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
यता आलमले भने आफूले काम गरेको वापत पाउनुपर्ने ११ लाख रुपैयाँमध्ये सात लाख ९० हजार रुपैयाँ दिन आनाकानी गरिरहेको आरोप लगाउँदै सो रकम माग गर्दा आफूलाई इलाका प्रहरी कार्यालय भरतपुरमा हिरासतमा बस्नु परेको बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज