ब्यूरो-रिपोर्टरजनकपुरधामका स्कूलमा विषयगत शिक्षककै अभाव, ‘कक्षा छ, विद्यार्थी छन्, पढाउने शिक्षक छैनन्’
त्यस्तै, जनकपुरधामको कण्टिर माध्यमिक विद्यालय, बभनगामामा पनि सामाजिक विषय पढाउने शिक्षकको अभाव रहेको स्थानीयले बताएका छन् । शिक्षक नहुँदा विद्यार्थीले सामाजिक विषयको नियमित कक्षा लिन नपाएको उनीहरूको गुनासो छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर










