प्रमुख समाचारउपभोक्ता समितिबाट काम गराउन मधेश सरकारको सँकल्प प्रस्ताव पारित
संकल्प प्रस्ताव विशेष परस्थितिमा मात्रै ल्याइने भएकाले यो संकल्प प्रस्ताव पारित गराउन मत विभाजन प्रकृया अपनाउन जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले माग गरेका थिए । त्यसपछि यो प्रस्ताव पारित गराउन मत विभाजन प्रकृया अपनाउनु परेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार









