देश काललोसपाको नगर सचिवमा चुनिए युवा नेता प्रशान्त झा
यस अघिको राराब स्ववियूको निर्वाचनमा लोकप्रिय मतका साथै निकटतम बनेका विद्यार्थी नेता समेत रहेका प्रशान्त जनकपुरधामको समाजिक र राजनितिक गितिविधीमा सक्रिय युवाका रुपमा परिचित छन् । उनको कहिले एमाले त कहिले अर्को पार्टीमा जान सक्ने चर्चा थियो ।
१ वर्ष अगाडि · देश काल










