बिज्ञान-प्रबिधिविपद्को घडीमा वर्ल्डलिंकको साथ, उद्धार कोषमा १ करोड १ लाख सहयोग
कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ । वर्ल्डलिंकले संकटका बेला सहयोग र पुनःनिर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
१ महिना अगाडि · बिज्ञान-प्रबिधि









