गाउँ / समाजकमला नगरपालिकाः सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको मृत्यू, टोल शोकमग्न
एकै पटक दाजुभाईको मृत्यू भएपछि सिँगो टोल शोकमग्न भएको छ । सो सडक बनाउने उपभोक्ता समिति वा ठेकेदारको लापरवाहीको कारण दुई बालकको ज्यान गएको स्थानीयले जनाएको छ । उनीहरुलाई कानुनी दायरामा ल्याउन माग समेत गरिएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज











