राजनीतिकधनुषा क्षेत्र नं ३(क) मा काँग्रेसबाट राम सरोय यादव विजयी
जनकपुरधाम, २४ मंसिर ः प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १५ हजार ६८५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्
८ वर्ष अगाडि · राजनीतिक










