गाउँ / समाजनिजी खर्चमा गाउँ विकास
पथरी, मोरङ, २६ मंसिर : न उहाँ कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुनुहुन्छ, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहनुभएको छ । सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटो
८ वर्ष अगाडि · गाउँ / समाज










