ब्यूरो-रिपोर्टर" प्रदेशको अस्थायी राजधानी बारे कुनै निर्णय भएको छैन"
काठमाडौँ, १९ पुस : सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हाल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











