किन हुन्छ यस्तो ?किन दिए सर्वोच्च अदालतले डा. केसीलाई पक्राउको आदेश ?
काठमाडौँ, २४ पुस : सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











