प्रमुख समाचारआरक्षण खारेजको विरोध गर्दा विद्यार्थी नेताहरु पक्राउ
जनकपुरधाम, २७ पुस । इन्स्टीच्युट अफ मेडिकल आईओएम मा आरक्षणको माग गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । मधेसी युथ थिँक टयान्कका सँयोजक समेत रहेका डा. विनय पँजियारको अगुवाईमा आज गएको विद्यार्थी नेताहरुको एक टोलीले डिनको कार्यालय अगाडी आरक्षण खारेजको विरोध गरिरहेको बेला पक्राउ गरिएको
८ वर्ष अगाडि · प्रमुख समाचार











