किन हुन्छ यस्तो ?पूर्वमन्त्रीले ७० बर्षमा सवारी लाईसेन्स लिए
भक्तपुर, ९ माघ : नेपालमै एक पूर्व मन्त्रीले आफनो जीवनको ७० बर्षको उमेरमा सवारी चालक अनुमति पत्र अर्थात लाईसेन्स लिएका छन् । सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले जीवनको ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन । आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोग
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











