अन्तराष्ट्रियसाउदी अरबमा अलपत्र परेका २३ नेपाली मिथिला एकता समाजको सहयोगमा घर फर्कदै
बिनय यादव, ५ चैत्र । वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब आइपुगी अलपत्र परेका २३ जना नेपालीलाई मिथिला एकता समाजले उद्धार गरेका छन् । करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका २३ पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











