राजनीतिक"जनकपुर अञ्चल अस्पताल घटनाका दोषी जो होस कारवाही हुनुपर्छ" : राजपा युवा नेता सानु
न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । जनकपुर अञ्चल अस्पतालमा भएको घटनाप्रति राजपाका युवा नेता सुनिल कुमार श्रेष्ठ सानुले मुख खोलेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरिक्षण यादव काण्डमा दोषी जो कोही भए कारवाहीको लागि माग गरेका छन् । राजपा युवा संगठन धनुषाका संयोजक समेत रहेका सानु श्रेष्ठले
८ वर्ष अगाडि · राजनीतिक











