प्रमुख समाचारजनकपुरमा आमाछोरीमाथि धारिलो हतियार प्रहार, छोरीको मृत्यु, दुई गम्भिर !
घटनामा आशाकी छोरी अञ्जली कुमारी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते अवस्थाका आशा यादव र राधा यादवलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











