न्यूज हाईलाईटराज्यमन्त्री मण्डलले लगाए सडकमा झाडु
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ का उद्योग, पर्यटन वन तथा बातावरण राज्यमन्त्री सुरेश मण्डलले सडकमा झाडु लगाएका छन् । विश्व सरसफाई दिवसको अवसरमा मधेश नेपाल युवा ट्रष्ट सिरहाले आयोजना गरेको सरसफाई कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका राज्यमन्त्री मण्डल सडक बढारेका हुन् । सिरहा नगरपालिका वडा नम्बर
८ वर्ष अगाडि · न्यूज हाईलाईट











