स्वास्थ्य ब्यूरोमिर्चैयामा ‘योग भवन’ शिलान्यास, सहयोगीको ओईरो
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा योग भवन निर्माण हुने भएको छ । मिर्चैया नगरपालिका–८ मा अवस्थित पूर्वपश्चिम राजमार्गदेखि करिब १ किलोमिटर उत्तरमा निर्माण हुन लागेको योग भवनको मंगलबार एक समारोहबीच विधिवत् रुपमा शिलान्यास गरिएको छ । २ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा नियमित योग गर्नका लागि तथा
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











