देश कालवीरगँजका स्कूलहरु तीन दिनको लागि बन्द
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार वीरगञ्ज महानगरपालिकामा गएको सुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ ।
१ वर्ष अगाडि · देश काल











