किन हुन्छ यस्तो ?‘पप्पु’ले ९ वर्षमा पनि बनाएन कमला र बलानको पुल, संघर्ष समिति रिले अनशनमा
न्यूज ब्यूरो, सिरहा । सिरहा–धनुषा जोड्ने कमला र सिरहा–सप्तरी जोड्ने बलान नदीको पुलको निर्माणको काम समयमा सम्पन्न नभएपछि हुलाकी सडक संघर्ष समितिले अनिश्चितकालिन रिले अनसन सुरु गरेको छ । सम्झौता भएको साढे ३ वर्षभित्र निर्माणको काम सकाउनुपर्ने पुलको ९ वर्षबढी बितिसक्दा पनि हालसम्म आधा काम समेत भएको छैन
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











