प्रमुख समाचारहुलाकी सडक निर्माण तीव्र पार्न आदेश दिसकेको छु : मन्त्री महासेठ
जनकपुरधाम, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले हुलाकी सडक निर्माण कार्य तिव्रताको लागि आफूले नै आदेश दिएको बताएका छन् । शनिबार धनुषाको मिथिला नगरपालिकाको तेस्रो हिउँदे नगरसभामा बोल्दै मन्त्री महासेठले देशको विभिन्न भागमा ६ हजार देखि ८ हजारसस्स सकड निर्माढा तथा जिर्णोद्धार गर
७ वर्ष अगाडि · प्रमुख समाचार











